×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्‍यो उद्धार अभियान

बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्‍यो उद्धार अभियान

भदौ १२, २०८३

काठमाडौं । पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। अलजजिराले चिनियाँ राज्य सञ्चालित प्रसारकहरूलाई उद्धृत गर्दै चीन सरकारले उद्धार टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा हट्न आदेश दिइएको छ। विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रका अझै सयौँ मानिस बेपत्ता छन्। चीनले तिब्बतमा पुनः बाढी आउन सक्ने उच्च जोखिम रहेको भन्दै शुक्रबार उद्धार कार्य स्थगित गरेको छ। तिब्बतमा गएको विनाशका

सबै पढ्नुहोस