×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

तीन वटा संसदीय समितिका बैठक बस्दै

तीन वटा संसदीय समितिका बैठक बस्दै

असोज ७, २०८३

काठमाडौं । आज तीन वटा संसदीय समितिका बैठक बस्दै छ ।  बुधबार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।  अर्थ समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको छ । बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि सैद्दान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

सबै पढ्नुहोस