×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

दुइ वटा संसदीय समितिको बैठक बस्दै

दुइ वटा संसदीय समितिको बैठक बस्दै

असोज १५, २०८३

काठमाडौं । दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहन ८ बस्ने भएको छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय—समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्था सम्बन्धमा र कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय छलफल हुने कार्यसूची रहेको छ । 

सबै पढ्नुहोस