सेयर बजारमा सामान्य सुधार
असोज १५, २०८३काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंक बढेको छ । हरेक दिन घटेको नेप्से बिहीबार भने ०.२६ अंक मात्रै बढेको हो । यो साता नेप्सेमा कारोबार भएका सोमबार, मंगलबार र बुधबार बजार सूचक घटेको थियो । बिहीबार भने बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य बढेपछि त्यसको सकारात्मक प्रभाव नेप्से सूचकमा देखिएको हो । नेप्सेमा बैंकिङ, विकास बैंक तथा फाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका १
सबै पढ्नुहोस