खरबुजाको बीउ आयातमा उल्लेख्य वृद्धि: ५ महिनामै बाहिरियो ८८ करोड
पुस ८, २०८२काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन-मंसिर) मा खरबुजाको बिउ आयात ह्वात्तै बढेको छ । उक्त अवधिमा खरबुजाको बिउ आयातका लागि लागि नेपालबाट ८८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष साउन-मंसिर अवधिमा ३९ लाख ३२ हजार ८ सय ३२ किलो खरबुजाको बिउ आयात भएको छ । यस अवधिमा उक्त परिमाणको खरबुजाको बि
सबै पढ्नुहोस