विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने
पुस ९, २०८२काठमाडौं । विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्नेछ। यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले पुस २
सबै पढ्नुहोस