म्युचुअल फण्ड 'गरिमा सुवर्ण योजना' को बिक्री आजदेखि खुला
फाल्गुण २८, २०८२काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आजदेखि दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गरेको छ । यो योजनाको आकार १ अर्ब रुपैयाँ रहेपनि क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको उल्लेख छ । क्यापिटलले ब
सबै पढ्नुहोस