पाल्पा सिमेन्टको आइपिओ बाँडफाँड
फाल्गुण २९, २०८२काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा शुक्रबार बिहान आइपिओ बाँडफाँड भएको हो । कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २४ लाख १३ हजार ५१७ जना लगानीकर्ताले २ करोड ६३ लाख १० हजार ९७० कि
सबै पढ्नुहोस