एआई च्याटबटको बढ्दो प्रयोगले मानसिक स्वास्थ्यमा असर
चैत ४, २०८२काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई_आधारित च्याटबटको बढ्दो प्रयोगसँगै मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नयाँ अध्ययनले चेतावनी दिएको छ । ल्यान्सेट मनोचिकित्सा पत्रिकामा प्रकाशित अध्ययनअनुसार यस्ता प्रणालीहरूले अनजानमै मानिसभित्र रहेका गलत धारणा र भ्रमलाई अझ बलियो बनाउने जोखिम रहेको देखिएको छ । अध्ययनका प्रमुख अनुसन्धानकर्ता ह्यामिल्टन मोरिनका अनुसार यी प्रविधिले सिधै मानसिक रोग उत्पन्न नगरे पनि पहिलेदेखि संवेदनशील अवस्
सबै पढ्नुहोस