×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृत्यु, ८७ घाइते

इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृत्यु, ८७ घाइते

असार २, २०८२

काठमाडौं । इजरायलका प्रमुख शहरहरु तेल अबिब, हैफासहितका शहरमा इरानले मिसाइल आक्रमण गरेको छ । इजरायलको आपतकालीन सेवा-एमडीएले तेल अबिबसहित चार स्थानमा भएको मिसाइल आक्रमणमा ८ जनाको ज्यान गएको उल्लेख गरेको बेलायती अखबार द गार्डियनले जनाएको छ । ‘ज्यान गुमाउने अधिका‌श करिब ७० वर्ष उमेरका छन् । ८७ जना घाइते छन्’, समाचारमा भनिएको छ ।

सबै पढ्नुहोस