अमेरिकामा एच-१बी भिसामा कर्मचारी ल्याउने कम्पनीले एक लाख डलर तिर्नुपर्ने
असोज ४, २०८२अमेरिकामा एच-१बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले सरकारलाई प्रतिवर्ष १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसामा प्रतिवर्ष १ लाख डलरको आवेदन शुल्क लगाउने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका हुन्। शुक्रबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले यो कदमले अमेरिकी कम्पनीलाई आफ्नै देशका कामदारलाई प्राथमिकता दिन प्रोत्साहित गर्ने र यसबाट उच्च दक्षता भएका विदेशी क
सबै पढ्नुहोस