अमेरिकाले खसाल्यो अरब सागरमा उडिरहेको इरानी ड्रोन
माघ २१, २०८२वासिङ्टन डीसी । अरब सागरमा अमेरिकी विमानवाहक जहाज यूएसएस अब्राहम लिंकन तर्फ आक्रामक रूपमा नजिकिँदै गरेको एउटा इरानी ड्रोनलाई अमेरिकी सेनाले गोली हानेर खसालेको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, मंगलबार जहाजबाट उडेको एफ–३५सी स्टेल्थ लडाकु विमानले आत्मरक्षाका लागि उक्त ड्रोनलाई ध्वस्त पारेको हो । घटना हुँदा जहाज इरानको तटबाट करिब ५०० माइल
सबै पढ्नुहोस