×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सात दिनपछि बढ्यो सेयर बजार

सात दिनपछि बढ्यो सेयर बजार

फाल्गुण २८, २०८१

काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा १२ : ४२ बजे बजार २७४५ अंकसम्म पुगेको थियो । बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २३ करोडको भयो । धेरैजसो सेक्टर बढेका छन् ।

सबै पढ्नुहोस