लगातार घट्यो सेयर बजार
बैशाख १०, २०८२काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । साताको पहिलो दिनदेखि घटिरहेको बजार बुधबार थप ३२.३८ अंक घट्यो । सो गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भयो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ र्ब ३२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो । २८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २.०९ प्रतिश
सबै पढ्नुहोस