×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

बुधबार सेयर बजारका सबै सूचक बढे

बुधबार सेयर बजारका सबै सूचक बढे

असार १८, २०८२

काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका हुन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंक (१.२९ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २६९४ अंकमा कायम भएको छ । योसहित नेप्से लगातार चौथो दिन बढेको हो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार

सबै पढ्नुहोस