२७.१४ अंकले घट्यो सेयर बजार
भदौ १, २०८२काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंक घटेको छ । सो गिरावटसँगै २७६१ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ स् २८ बजे नेप्से २८०३ अंकसम्म पुगेको थियो । त्यसपछि अन्तिमसम्म नै बजार निरन्तर ओरालोमा रह्यो । सेन्सिटिभ र फ्लोट सूचक पनि झरेका छन् । बजार घट्दा कार
सबै पढ्नुहोस