रास्वपा सभापति लामिछानेले प्रतिनिधि सभामा सम्बोधन गर्दै
चैत १९, २०८२काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभाको पहिलो अधिवेशनको आज पहिलो दिन लामिछानेले रास्वपाको तर्फबाट सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेपनि उनले आज संसदमा सम्बोधन गर्न कुनै बाधा नपर्ने संसद सचिवालय स्रोतले जानकारी दिए
सबै पढ्नुहोस