प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने
चैत २२, २०८२काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठबाट सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित भएपछि आजको बैठक सकिएको हो । अर्को बैठक सोमबार दिनको १ बजे बस्ने भएको छ ।
सबै पढ्नुहोस