विपद् राहत र पुनर्स्थापनाका लागि माओवादीको स्वयंसेवक अभियान सुरु
असोज १५, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्रले विपद व्यवस्थापनका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्र बल्खुमा आज राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेका हुन् । मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आरोपसमे
सबै पढ्नुहोस