माओवादी स्थायी समिति बैठक सुरु
मङ्सिर २८, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको पार्टीका कार्यालय सचिव डोर प्रसाद उपाध्यायले जानकारी दिए । ‘अहिले १२ बजेबाट बैठक सुरु भएको छ,’ उनले भने । बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलोगरी सुरु भएको हो । बुधबार दिउँसो ३ बजे नै बस्ने भनिएपनि अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले आजलाई बैठक सारिएको थियो । नेताहरूका अन
सबै पढ्नुहोस