×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपालमा लगानी गर्न भारतका निजी क्षेत्र र व्यवसायीलाई परराष्ट्रमन्त्री देउवाको आग्रह

नेपालमा लगानी गर्न भारतका निजी क्षेत्र र व्यवसायीलाई परराष्ट्रमन्त्री देउवाको आग्रह

पुस ५, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी बढाउन भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छन् । उनले सडक, रेलमार्ग, जलविद्युत्, केबल कार, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् । नयाँ दिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भनिन्, ‘भारत पहिल्यै नेपालमा ठूलो वैदेशिक लगानीकर्ता मध्ये एक हो, हामी भारतीय

सबै पढ्नुहोस