सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवादलाई छाडा साँढे जस्तो मत्ताइरहेका छौं : विप्लव
पुस ११, २०८१काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले १३२ औं माओ दिवसको अवसरमा आउँदा दशक नेपाली जनताका विजयका दशक हुने बताएका छन्। माओ दिवसको अवसरमा बिहिबार बिहान एक वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन्। महासचिव विप्लव सीद्वारा जारी बक्तब्यमा भनिएको छ – ‘हामीले नेपालमा मालेमावादको प्रकासमा सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवाद छडा साँढे जस्तो मत्ताइरहेको छ । साम्राज्यवादीहरु मुख्यतः अमेरिकी भूमण्डलीकृत साम्
सबै पढ्नुहोस