मुलुकको विकासका लागि श्रम र पुँजीलाई अघि बढाउन आवश्यक : राष्ट्रपति पौडेल
पुस १६, २०८१काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको आर्थिक र भौतिकमात्रै नहुने बताउँदै श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले श्रमजीवि वर्गले नै यसलाई अघि बढाउने बताए । ‘मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्रै होइन, यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको छ,’
सबै पढ्नुहोस