×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाए : माओवादी केन्द्र

संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाए : माओवादी केन्द्र

पुस १८, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संविधान संशोधनलाई नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाएको आरोप लगाएका हुन् ।  ‘संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस र एमालेलाई सत्ता चाहिएको छ । तर पनि हाम्रो चाहना संविधान संशोधन होइन त्यसला

सबै पढ्नुहोस