विद्यार्थी नेताहरूको व्यवस्थापनका लागि एक हप्ताभित्र सुझाव पेस गर्न माओवादी केन्द्रको निर्देशन
माघ ६, २०८१काठमाडौँ । नेकपा माओवादी केन्द्रले अनेरास्ववियू (क्रान्तिकारी) बाट बिदा भएका विद्यार्थी नेताहरूको व्यवस्थापनका लागि एक हप्ताभित्र सुझाव पेस गर्न निर्देशन दिएको छ । पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा गठन भएको कार्यदललाई एक हप्तामा सुझाव पेस गर्न निर्देशन दिएको हो । ‘सो कार्यदललाई सङ्गठनबाट बिदा भएका विद्यार्थी नेताहरूको क्षमता, रुचि र पार्टीको आवश्यकताको आधारमा क
सबै पढ्नुहोस