‘प्रचण्ड’ले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने
माघ २३, २०८१काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रचण्डले सम्बोधन गर्ने तय भएको जानकारी दिए । पाण्डेले भनेका छन्, ‘उहाँ (प्रचण्ड)ले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा आफ्नो धारणा र सरकारलाई सुझाव दिनुहुनेछ ।’ संघीय संसदको हिउँद
सबै पढ्नुहोस