जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग
माघ २८, २०८१काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको भन्दै राज्य नै संविधान नमान्ने र अन्यायमा उत्रिएको बताए । ‘राज्य यो संविधान मान्दैन । राज्यले अन्याय गर्छ । राजनीतिक पार्टीसँग त हाम्रो विश्वास टुटिसक्यो’, उनले भने, ‘यो सदनमा हरेक वर्ष दलितमा
सबै पढ्नुहोस