सत्तासाझेदार दलको बैठक जारी
फाल्गुण ३, २०८१काठमाडौं । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सत्ता साझेदार दलहरुको बैठकमा सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष शीर्ष नेतासहितको बैठकमा ठाकुरा पनि सहभागी भएका हुन् । अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।
सबै पढ्नुहोस