×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रिय सभा बैठक बस्दै, कार्यसूचीमा परेन अध्यादेश

राष्ट्रिय सभा बैठक बस्दै, कार्यसूचीमा परेन अध्यादेश

फाल्गुण १८, २०८१

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । मध्याह्न सवा १२ बजे बस्ने बैठकमा विभिन्न विधेयक अगाडि बढाउने कार्यसूची छ । तर, अध्यादेश कार्यसूचीमा परेको छैन । सम्भावित कार्यसूची अनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सबै पढ्नुहोस