समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा जारी
चैत १७, २०८१काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । समसामयिक राजनीति र घटनाक्रमबारे छलफल गर्न बैठक बसेको हो । नेपाल विद्ययुत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ, राजावादीको हिंसात्मक आन्दोलन, संसद बैठक लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पा
सबै पढ्नुहोस