×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद एक महिना थपियो

लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद एक महिना थपियो

जेठ ८, २०८२

काठमाडौँ  । लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद एक महिना थपिएको छ । समितिमा परेका विभिन्न उजुरीमध्ये लेखा समितिको कार्यक्षेत्र रहेको भनेर सञ्जय गौतम नेतृत्वको कार्यदलले गरेको स्क्रिनिङ गरेर दिएका ४८ उजुरीउपर छानबिन गर्न गरेको कार्यदलको म्याद थप गरिएको हो । यसअघि लेखा समिति अन्तर्गत गठन भएको सात वटा कार्यदलको म्याद एक महिना थप भएको थियो । चैत ७ गते समितिले विभिन्न उपसमिति बनाएको थियो । 

सबै पढ्नुहोस