बजेट प्रस्तुत हुँदा विपक्षी दलहरूले संसद् अवरोध नगर्ने
जेठ १४, २०८२काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने भएका छन् । भोलि, १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् । आज पनि बैठक चल्न सकेको छैन । तर, विपक्
सबै पढ्नुहोस