नेकपा बहुमतका १६ नेताले छाडे पार्टी (नामसहित)
असोज २६, २०८२काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीका १६ जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् । पोलिटब्युरो सदस्य पल बहादुर रावत,पूर्ण रसाइली, हरिस दयाल, किरण जोशी,सुरेन्द्र कार्कीसहित केन्द्रीय सदस्यहरू माधव घिमिरे,दर्शन नेपाली,हरि श्रेष्ठ, शरद रसाइली,बद्री अधिकारी, आशिष चौधरी, रेखा चौहान,अर्जुन मण्डल,राजीव तामाङ, पार्वती सिंह र नेत्र रान
सबै पढ्नुहोस