ललितपुर–१ बाट वर्षमान पुन (अनन्त) प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस
पुस ११, २०८२ललितपुर । पूर्व अर्थमन्त्री तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उप–महासचिव वर्षमान पुन (अनन्त) लाई ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा ललितपुर जिल्ला कमिटीले सर्वसम्मत रूपमा सिफारिस गरेको छ। गणतन्त्र स्थापनापछि वि.सं. २०६४ सालको निर्वाचनमा ललितपुरले क. अनन्तलाई अनुमोदन गर्दै विकासको यात्रामा महत्वपूर्ण फड्को मारेको स्मरण गर्दै पार्टीले आज पुनः उहाँलाई समृद्
सबै पढ्नुहोस