प्रलोपा र उज्यालो नेपालबीच एकताको तयारी
पुस १३, २०८२काठमाडौँ । डा बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी गरिएको छ । दुवै पार्टीका वार्ता टोलीबीच पटक-पटक छलफल भएपछि आइतबार साँझ ६ बजे शीर्षतहका नेतासहितको छलफल हुने उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए । यसअघि कुलमान नेतृत्व ऊज्यालो नेपाल पार्ट
सबै पढ्नुहोस