रास्वपाबाट ५ जनाले फिर्ता लिए समानुपातिक उम्मेदवारी
पुस १९, २०८२काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् । सो पार्टीबाट डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका हुन् । शनिबार युवा उद्यमी ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । सचिन उद्योगपति चन्द्र ढकालका छोरा हुन् । त्यसअघि लावती, गुरुङ, शाह र शेर्पाले उम्मेदवारी फिर्ता
सबै पढ्नुहोस