पूर्वमन्त्री उमेश यादव जसपा नेपालमा प्रवेश
पुस २२, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् । सप्तरी निवासी यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरे । तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका यादव पूर्वलडाकु हुन् । उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थ
सबै पढ्नुहोस