×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

फाल्गुण २६, २०८२

काठमाडौँ । काठमाडौँमा पछिल्ला दिनमा वायु प्रदूषण बढेको देखिएको छ । दिउँसो १ बजेको मापन अनुसार काठमाडौँ विश्वकै वायु प्रदूषण धेरै भएका सहरहरूको सूचीमा दोस्रो स्थानमा छ । पछिल्लो समयमा काठमाडौँ उपत्यकासहित विभिन्न सहरी क्षेत्रमा वायु प्रदूषण खराब स्तरमा पुगेको छ । वातावरण विभागका अनुसार काठमाडौँको प्रदूषण निकै अस्वस्थकर तहमा रहेको छ । वातावरण धुम्म रहने, हावाको बहाव राम्रोसँग नचल्दा प्रदूषित हावा बाहिरिन पाएको छैन । पछिल्लो एक सातादेखि

सबै पढ्नुहोस