भोटेकोशी बाढीमा भएको क्षतिको बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने
भदौ १७, २०८३काठमाडौं । भदौ १० को भोटेकोशी बाढीमा भएको क्षतिको पनि बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन् । जलविद्युत् आयोजना र ठूला पूर्वाधारजस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन् । बाढीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्रधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी, सर्भेयर लगायतको सहभागितामा छलफल भइ पुनर्निर्माण सुरु गर्न नगद प्र
सबै पढ्नुहोस