अमेरिकी सेनाका प्यासिफिक डेपुटी जनरल भोवेल आज काठमाडौं आउदै
चैत १, २०८२काठमाडौँ । अमेरिकी सेनाका प्यासिफिकका डेपुटी कमाण्डिङ जनरल जोयल बी. भोवेल आज काठमाडौं आउदैछन् । भ्रमणका क्रममा भोवेलले पाँचखालस्थित शान्ति निर्देशनालयको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । तीन दिनको भ्रमणमा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहित उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यसूची तय भएको बताइएको छ । भोवेलले नेपाल आउनुअघि नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग पनि भेटवार्ता
सबै पढ्नुहोस