नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
कार्तिक १३, २०८३काठमाडौं । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ क्रमश कमजोर हुँदै गएको छ । तर यसको आंशिक असरले नेपालमा आज कात्तिक १२ गतेदेखि १४ गते शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान गरिएको छ । यसको प्रभावका कारण केही स्थानमा भारी वर्षा तथा हिमपात हुने नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्
सबै पढ्नुहोस