मुगु प्रशासनले भन्यो : केही दिन पदयात्रा नगर्नु, जडिबुटी संकलनमा नजानु
कार्तिक १३, २०८३मुगु । बंगालको खाडीमा बनेको चक्रवातको प्रभावले आगामी कात्तिक १२, १३ र १४ गते नेपालमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले उच्च सतर्कता अपनाउन जिल्लाबासी तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । संभावित धनजनको क्षति न्यूनीकरण गर्न अति आवश्यक काम बाहेक पदयात्रा नगर्न र सम्भावित विपद्बाट बच्न प्रशासनले विशेष अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय मुगुबाट सहायक प्रमुख जिल्ल
सबै पढ्नुहोस