×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

त्रिपुरेश्वरमा चालक आफैँले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

त्रिपुरेश्वरमा चालक आफैँले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

असोज ५, २०८३

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि चालक आफैँले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। बसमा आगोलाग्दा चालक बस भित्रै भएको तथा नभागेकोले उनैले आगो लगाएको प्रहरीको प्रारम्भित्र बुझाइ छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले पनि चालकले नै आगजनी गरेको हुन सक्ने आशंका गर्दै यसबारे अनुसन्धान भइरहेको बताए। ‘यकिन कारण त पूरा अनुसन्धानपछि खुल्ला तर अहिलेसम्मको अनुसन्धानमा चालकबाट

सबै पढ्नुहोस