कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन
साउन २४, २०८३कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएका छन् । ६५ वर्षीय सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल कपिलवस्तुको गोरुसिङ्गे जंगल भित्र फेला परे पनि व्यक्ति भने अझै भेटिएका छैनन् । मोटरसाइकल शुक्रबार दिउँसो पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र रोकिराखेको अवस्थामा फेला परेको थियो । उनको खोजीमा तालिमप्रा
सबै पढ्नुहोस