×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौँको शंखरापुर –३ लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँको शंखरापुर –३ लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

पुस २३, २०८२

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।  बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा १ पुरुष र ३ महिला छन् । मृतकहरूको पहिचाल खुलिसकेको छैन । अहिलेसम्म नेपाल मेडिकल कलेजमा उपचाररत ५५ वर्षीया शान्ती गुप्ताको मात्रै पहिचान खुलेको जिल्ला प्रहरी पर

सबै पढ्नुहोस