×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

उम्मेदवारी दर्ता सुरु, १० किसिमका कागजात आवश्यक

उम्मेदवारी दर्ता सुरु, १० किसिमका कागजात आवश्यक

माघ ६, २०८२

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता सुरु भएको छ । बिहान १० बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले दल र उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताको समय तोकिदिएर मनोनयन दर्ताका लागि आउन भनेको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताका साथै १० किसिमका कागजात आवश्यक पर्दछ । उम्मेदवारी दर्ता गर्दा मतदाता नामावल

सबै पढ्नुहोस