सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी भट्टलाई
माघ २१, २०८२काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टलाई दिइएको छ । यसअघि प्रवक्ता रहेका डीआईजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका थिए । त्यसपछि डीआईजी भट्टलाई अहिले प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
सबै पढ्नुहोस