×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौं महानगरले सभागृहमा पीएल सिंहको शालिक बनाउने

काठमाडौं महानगरले सभागृहमा पीएल सिंहको शालिक बनाउने

पुस १४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ । महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् । काठमाडौंलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो । स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व। सिंहको महत्वपूर्ण भूमिका रहेको

सबै पढ्नुहोस