×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटनामा रुपन्देहीको ३ जनाको मृत्यु

कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटनामा रुपन्देहीको ३ जनाको मृत्यु

फाल्गुण ५, २०८१

काठमाडौँ । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्प

सबै पढ्नुहोस