काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
फाल्गुण १९, २०८१काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको छ । उपकुलपति खोज तथा सिफारिस समितिले हालसम्म सिफारिस नगरेको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो । यसअघि तीन दिने अल्टिमेटम दिएको थियो । उक्त समयभित्र सिफारिस नभएको भन्दै प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको हो । काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा.विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले विज्ञप्ति जारी ग
सबै पढ्नुहोस